हात्तीले कुल्चिएर भट्टराईको मृत्यु

दमक, ९ बैशाख / हात्तीको आक्रमणमा परेर झापा,बुद्धशान्तिका एकजना वृद्धको ज्यान गएको छ । हात्तीले आफ्नो बारीको मकै सखाप बनाउन थालेपछि शनिवार बिहान हात्ती धपाउन गएका बुद्धशान्ति गाउँपालिका वडा नं. ५ खारखोलाका ७० वर्षीय भिमबहादुर भट्टराईको ज्यान गएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी खगेन्द्र रिजालका अनुसार आज बिहान … Continue reading हात्तीले कुल्चिएर भट्टराईको मृत्यु